बिलविजक भन्दा फरक सामग्री भएको मालबाहक ट्रक नियन्त्रणमा

   २ आश्विन २०८०, मंगलवार १७:५६  

बारा, २ असोज । विलविजक भन्दा फरक सामग्री राखेर विराटनगर तर्फ गइरहेका मालबाहक ट्रकलाई जितपुर सिमरा ७ जितपुरबाट नियन्त्रणमा लिइएको छ ।
सोमवार राति पौने १० बजेको समयमा विरगंजबाट विराटनगर तर्फ गइरहेका ना.२ ख. ९६१० नम्वरको ट्रकलाई इप्रका जितपुरबाट खटिएको प्रहरी टोलीले चेकिंग गर्दा २०४१७०५ बराबरको सामानहरुको भ्याट विल र अन्य कागजात नमिले हुँदा आवश्यक अनुसन्धानको लागि इप्रका जितपुरमा राखिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै