१५० केजी गाँजा सहित पिकअप भ्यान सशस्त्र प्रहरी द्वारा पक्राउ

   १२ पुष २०७८, सोमबार १९:०९  

पर्साको पोखरिया नप ३ मा सशस्त्र प्रहरीले १५० केजी गाँजा सहित पिकअप भ्यान नियन्त्रण मा लिएको छ । सोमबार साँझ ५ :४५ बजेको समयमा बा ५ च ६५५३ नम्वरको पिकअपलाई प्रदेश २ सशस्त्र प्रहरी को छिन्नमस्ता बाहिनेको खटेको ट‍ोलिले नियन्त्रणमा लिएक‍ो छ । अनुसन्धान जारी रहेको डिआईजी गणेश ठाडा मगरले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै