२१५ अफगानी नागरिकलाई टर्किले देश निकाला गरे

328 Shares

टर्की । करिव २१५ भन्दा बढि अफगानी नागरिकहरुलाई टर्किले जबरजस्ती देश निकाला गरेको समाचार प्रकाशमा आएको छ ।
टर्कीका आधिकारिक सञ्चार माध्यमका अनुसार २१५ भन्दा बढि अफगानीहरु त्यहाँ आफ्नो फिर्ता कुरेर विमानस्थलमा पर्खिरहेका छन् । मिडियाहरुले एडिर्ने इमिग्रेशन अफिसलाई उद्धृत गरेर रिपोर्ट प्रसारण गरेका थिए ।
टर्की माइग्रेसन म्यानेजमेन्ट डाइरेक्टोरेटका अनुसार २०२२ को सुरुदेखि टर्कीका अधिकारीहरूले करिब २८,००० गैर कानुनी र कागजातविहीन आप्रवासीहरूलाई टर्कीबाट निर्वासित गरेका छन्, जुन २०२१ को सोही अवधिको तुलनामा ७० प्रतिशतले बढेको छ।
जनवरी २७ मा अफगानिस्तानको उडान सुरु भएदेखि टर्कीले १८,२५६ भन्दा बढी अफगान नागरिकलाई अफगानिस्तान पठाएको टर्कीको गृह मन्त्रालयले जनाएको छ।

आप्रवासन व्यवस्थापन निर्देशनालयले एक विज्ञप्तिमा टर्कीले अवैध रूपमा देशमा प्रवेश गर्ने, भिसा र रेसिडेन्सी कानून तोड्ने, अनुमति बिना काम गर्ने, ठगीमा संलग्न र सार्वजनिक सुरक्षा र सुरक्षालाई खतरामा पारेका २८५८१ अनियमित आप्रवासीहरूलाई देश निकाला गरेको छ भनी बताएको हो । आप्रवासन कार्यालयका अनुसार १५ र २२ मे को बीचमा निर्धारित नौ चार्टर उडानहरूले १०५४ कागजातविहीन आप्रवासीहरूलाई अफगानिस्तान फर्काइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।