प्रचण्ड घाम संगै चिलचिलाउदो गर्मीबाट जनजीवन बेहाल, स्कूले बालबालिकाहरु मुर्छा पर्दै

images

अत्याधिक गर्मीको कारण वृन्दावन गनरपालिका वडा नम्वर ८ स्थित श्री रुपा नेपाली पाल मावीमा सोमवार विहान मुर्छित भएकी बालिकालाई पानी छर्दै । रौतहट, १४ जेठ । जेठ महिनाको प्रचण्ड घाम संगै चिलचिलाउदो गर्मीको कारण विद्यालयमा अध्ययन गर्ने स साना बालबालिकाहरु मुर्छा पर्न थालेका छन् ।

कोलकत्ता नाइट राइडर्स आईपीएल सीजन १७ माथि कब्जा जमाए

images

चेन्नई, एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) सीजन १७ को उपाधी कोलकत्ता नाइट राइडर्सले चुमेका छन् । सनराइजर्स हैदराबादलाई लज्जास्पद रुपमा ८ विकेटले हराउदै केकेआरले तेश्रो पटक आईपीएलको उपाधी चुम्न सफल भएका हुन् । श्रेयस ऐंयरको शान्त कप्तानीको प्रभाव सीजन १७ मा देखाउदै सधै उफ्रिने

चक्रवात “रेमल” को असर नेपालमा पनि, कस्तो रहला आजको मौसम ?

images

रौतहट, १४ जेठ । स्थानीय वायु संगै बंगालको खाडीमा आएको चक्रवाती तुफान “रेमल” को आंशिक प्रभाव नेपालको पूर्वी, मध्य भुभागको साथै पहाडी क्षेत्रमा पर्ने सम्भावना व्यक्त गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया

राजनीति सबै
भारतमा लोकसभाको निर्वाचन अन्तर्गत आज छैंठौ चरणको मतदान जारी

नयाँ दिल्ली, एजेन्सी । भारतीय लोकसभाको निर्वाचन अन्तर्गत शनिवार छैंठौं चरणको मतदान जारी रहेको छ । केन्द्र शासित प्रदेश सहित ८ राज्यका ५८ सिटका लागि बिहानै देखि मतदान सुरू भएको हो । दिल्लीको सबै सात सिट, हरियाणाका १० सिट, बिहारका ८ सिट, जम्मु कश्मिरको एक

भिडियो सबै