भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका पूर्व उपसभापति निधि र मध्य प्रदेशका मुख्यमन्त्री विच भेटघाट

299 Shares

नयाँ  दिल्ली । नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि भारत भ्रमणमा भारतीय सत्तरुढ दलका नेताहरु संग भेटघाट लाई तिव्र बनाएको छ ।

भारत भ्रमणमा रहेका नेपाली काँग्रेस का पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिबराजसिंह चौहानबीच शिष्टाचार भेटघाट भएको हो । मध्यप्रदेशको राजधानी भोपालस्थित मुख्यमन्त्रीको कार्यालय बल्लभ भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकासमा सहयोग गर्ने लगायतका बिषयमा कुराकानी भएको थियो।


१६ बर्षदेखि मध्यप्रदेशको मुख्यमन्त्री रहेका चौहानलाई काँग्रेस नेता निधिले नेपालको काठमाडौं, जनकपुर र लुम्बिनी भ्रमणको निम्तो दिएका छन्। जवाफमा उनले निकट भविश्यमै नेपाल भ्रमण गर्ने बताएका छन्। यसैबीच, नेता निधि र राष्टिय स्वयंसेवक संघ (आरएसएस)का महामन्त्री (शर कार्यबाह) दत्तात्रेय होसबोले बीच भेटघाट भएको छ।
मध्यप्रदेशको राजधानी भोपालको साकेत नगरस्थित वैद्य प्रदीप त्रिपाठीको निवासमा भएको एक घण्टा लामो भेटमा नेता निधि र होसबोलेबीच अयोध्यामा निर्माणाधिन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने बिषयमा कुराकानी भएको थियो। यसैगरी, दुई देशको धर्म, संस्कृति, राजनीति, आर्थिक विकास तथा आपसी सम्बन्धबारे छलफल भएको थियो।

महामन्त्री होसबोले सत्तारुढ भारतीय जनता पार्टीको भातृसंगठन अखिल भारतीय विद्यार्थी परिषद्का महामन्त्री भएर काम गरिसकेका छन्। इन्दिरा गान्धीको शासनकालमा भारतमा संकटकाल जारी हुँदा उनी १६ महिना जेल परेका थिए।

काठमाडौंस्थित आरएसएसका प्रचारकहरुको भनाईमा अध्यक्ष मोहन भागवतपछिका कार्यकारी प्रमुख होसबोले हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।