731
Shares
रौतहट, २३ साउन । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली चढेको सिम्रिक एयरको हृलिकप्टर एयरपोर्टमा आकस्मिक अवतरण भएको छ ।
मौसममा प्रतिकुल असर परिरहेको तथा ठूलो पानी परिरहदा गौर आउने भिआईपी चढेको हेलिकप्टर सिमरामा ३ बजे सिमरामा अबतरण भएको हो ।
रौतहट सदरमुकाम गौरमा नेकपा एमालेको पार्टी प्रवेश तथा वृहद जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन