भारत र रुस आतंकवाद विरुद्ध एकजुट रहने

340 Shares

मास्को । आतंकबाद विरुद्ध भारत र रुस एकजुट भएर रहने प्रतिबद्धता जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घ सहित विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा भारत र रुस आतङ्कवाद विरुद्ध एकजुट रहेका छन्। मस्कोमा भएको विदेश मन्त्रालय स्तरीय वार्तामा दुवै देशले आतङ्कवाद विरुद्ध सहयोगलाई अझ गहिरो बनाउने सहमति गरे।

बिहीवार मस्कोमा भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम) सञ्जय वर्मा र रुसी विदेश मन्त्रालयका अधिकारीहरूबिच मस्कोमा भएको बैठकमा अन्तर्राष्ट्रिय मञ्चहरूमा आतङ्कवादको मुद्दामा दुवै देशको भूमिकामाथि चर्चा भयो। संयुक्त राष्ट्र सङ्घसित सम्बन्धी मुद्दाहरूमा परामर्शको समय दुवै पक्ष आतङ्कवाद विरुद्ध संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर आफ्नो पक्ष राख्नका लागि सहमत भए।

चर्चामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व रुसका विदेश मामिलाहरूका उप मन्त्री सर्गेई वासिलीविच वर्शिनिनले गरे। भारत र रुसी अधिकारीहरूले संयुक्त राष्ट्र सुरक्षा परिषद्का आगामी एजेन्डाहरू र हालका घटनाक्रमसित सम्बन्धित मुद्दाहरूमा पनि व्यापक चर्चा गरे। मस्कोमा भएको यो वार्ता युक्रेनमा जारी सङ्घर्षबिच भएको छ।

भारतीय पक्षले डिसेम्बर २०२२ मा सुरक्षा परिषद्को अध्यक्ष पद पाउँदा रुसी अधिकारीहरूलाई आफ्नो प्राथमिकताहरूसित पनि अवगत गरायो। भारत परिषद्मा आफ्नो वर्तमान कार्यकालमा दोस्रो पल्ट अध्यक्ष बन्नेछ। यस अवधिमा भारतीय प्रतिनिधिमण्डलले रुसका उप विदेश मन्त्री ओलेग व्लादिमिरोविच सिरोमोलोटोवसित पनि भेट गन्यो। यस अवधिमा दुवै देशले आतङ्कवादको सामना गर्ने तमाम तरिकाहरूमाथि पनि चर्चा गन्यो।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।