314
Shares
हेनान (चीन) । चीनको दुई प्रान्तमा जनावरबाट निकालिएको लाङ्ग्या भाईरसको प्रकोप बढेको छ जसको कारण ३५ जना संक्रमितको संख्या पुगेका छन् ।
चीनको शान्डोङ र हेनान प्रान्तमा जनावरबाट निकालिएको हेनिपाभाइरस लाङ्ग्या नामक नयाँ प्रकारको भाइरसबाट संक्रमित भएको विरामीहरु फेला परेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको हो ।
अहिले सम्म उक्त भाइरस संक्रमित भएको विरामीलाई ज्वरो, थकान, खोकी, भोक नलाग्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखापरेको छ । उक्त लक्ष्णबाट अहिले सम्म ३५ जना मानिस संक्रमित भएको आधिकारिक पुष्टि गरिएको छ । रिपोर्टका अनुसार भाइरसले मृगौला र कलेजो फेल हुने र जनावरबाट मानिसमा पनि सर्ने सम्भावना धेरै रहने भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन