623
Shares
नयाँ दिल्ली । इंलैण्डमा भएको कमनवेल्थ गेम २०२२ मा एक जना भारतीय खेलाडीले ५६ देशका खेलाडी भनदा बढि पदक जित्न सफल भएको छ ।
भारतका ४० वर्षीय टेबल टेनिस खेलाडी शरथ कमलले कमनवेल्थ गेम २०२२ मा ५६ राष्ट्र÷क्षेत्रहरू भन्दा बढी स्वर्ण पदक जितेको हो ।
उनले खेलहरूमा कुल तीन स्वर्ण पदक जितेका थिए । कमनवेल्थ २०२२ मा भाग लिने ५६ देश÷क्षेत्रहरू मध्ये, केवल १६ ले तीन वा सो भन्दा बढी स्वर्ण पदक जितेका छन् । शरतले कमनवेल्थको इतिहासमा सात स्वर्ण पदक जितेका छन ्।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन