258
Shares
लखनऊ । उत्तर प्रदेशको अयोध्यामा निर्माणाधिन भगवान रामको मन्दी आउदो बर्षको डिसेम्बर सम्म निर्माण कार्य पुरा हुने ट्रष्टले जनाएको छ ।
श्री रामजन्म भूमि तीर्थ क्षेत्रले अयोध्याको राम मन्दिरको निर्माण सन् २०२३ को डिसेम्बरसम्ममा सम्पन्न हुने जानकारी दिएको हो । सन् २०२३ डिसेम्बरमा भक्तजनहरुको दर्शनका लागि मन्दिर तयार हुने ट्रष्टका महासचिव चम्पत राईले बताए । उनले निर्माणमा फलामको प्रयोग नभएको र डिजाइनले मानिसलाई छक्क पार्ने दाबी समेत गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन