324
Shares
काबुल । अफगानिस्तानका करिब एक सय भन्दा बढि अफगान सिख र हिन्दूहरू भारत आउन पर्खाइमा बसेका छन् ।
अफगानिस्तानमा भोगिरहेको कष्टकर जिवनबाट आफना बालबालिकाहरुलाई छुटकारा दिलाउनका लागि भारत आउन चाहन्छन् तर उनीहरूका परिवारका केही सदस्यहरूले ई–भिसा प्राप्त गर्न नसकेका कारण उनीहरू असमर्थ छन्, एक अफगान सिख नेताले भने । समूहका करिब २८ सदस्यले भिसा पाएका छैनन् । नेताका अनुसार अफगानिस्तानमा स्थिति अस्थिर छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन