240
Shares
नयाँ दिल्ली । ७५ औं स्वतन्त्रता दिवशको उपलक्ष्यमा एक भारतीय मुलको यात्रीले अन्तरिक्षमा हैदराबादको तस्वीरहरु साझा र्दै स्पेश स्टेशनमै तिरंगा झण्डा फहराएको समाचार भारतीय संचारमाध्यमले प्रकाशित गरेको छ ।
स्वतन्त्रता दिवसको अवसरमा, भारतीय–अमेरिकी अन्तरिक्ष यात्री राजा चारीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा तिरंगाको तस्वीर र अन्तरिक्षबाट हैदराबादको दृश्य साझा गरेको हो ।
उनले भने “मलाई भारतीय डायस्पोराको सम्झना आयो जुन मैले स्पेस स्टेशनबाट देखेको छु जहाँ मेरो आप्रवासी बुवाको गृहनगर हैदराबाद उज्यालो भई चम्की रहेको छ । नाशा मात्र एक स्थान हो जहाँ भारतीय–अमेरिकीहरूले हरेक दिन फरक पार्छन्,” उनले ट्वीट गरेर सन्देश दिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन