341
Shares
नयाँ दिल्ली । भारत स्वतन्त्र भएको ७५ औं बर्षगाँठको पुनित अवसरमा भारतीइ नौसेनाले विभिन्न स्थानहरुमा तिरंगा फहराएर स्वतन्त्रता दिवश मनाए ।
स्वतन्त्रताको ७५ औँ वार्षिकोत्सवको अवसरको रूपमा, भारतीय नौसेनाले अन्टार्कटिका बाहेक सबै महाद्वीपहरूमा युद्धपोतहरु तैनाथ गरेको छ ।
भारतीय नौसेना युद्धपोतहरूले ६ महाद्वीप, तीन महासागर र ६ वटा विभिन्न समय क्षेत्रहरूमा तिरंगा फहराएको हो । युद्धपोत पर्थ, सिंगापुर, मस्कट, मोम्बासा, लन्डन, रियो दि जेनेरियो र सान डिएगोमा तैनाथ गरिएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन