267
Shares
भुवनेश्वर । भुमिगत माओवादीको कारण ओडिशाको मलकानगिरीमा भारतीय तिरंगा पहिलो पटक फहराइएको भारतीय समाचार माध्यमहरुले जनाएको छ ।
ओडिशाको मलकानगिरीमा आदिवासी बहुल स्वाभिमान आँचलका बासिन्दाहरूले पहिलो पटक माओवादी नेताहरूको स्मारकमा तिरंगा फहराएर स्वतन्त्रता दिवस मनाए । यसअघि माओवादीले उक्त क्षेत्रमा कालो झण्डा फहराउने गरेका थिए भने सुरक्षाकर्मीले सो क्षेत्रमा प्रवेश गर्न नपाउने गरेका थिए । सोमबार सुरक्षाकर्मीले दिवस मनाउन बाइक ¥याली पनि निकालेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन