331
Shares
मास्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार भारतलाई ७६ औँ स्वतन्त्रता दिवसको अवसरमा बधाई दिँदै भारतले “विश्व मञ्चमा उचित रूपमा उच्च प्रतिष्ठा प्राप्त गरेको” बताए ।
“आर्थिक, सामाजिक र अन्य क्षेत्रमा भारतको उपलब्धिलाई व्यापक रूपमा स्वीकार गरिएको विश्वले गरेको छ । भारते अन्तर्राष्ट्रिय एजेन्डामा सम सामायिक मुद्दाहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ,” पुटिनले आफनो सन्देशमा भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन