637
Shares
सिडनी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भारतलाई स्वतन्त्रताको ७५ वर्ष पूरा गरेकोमा शुभकामना दिँदै भने कि “सबै अस्ट्रेलियालीहरु भारतको प्रगति एवं सफलताको प्रशंसा गर्छन” ।
“हामी हाम्रो समाज र हाम्रा राष्ट्रहरू बीचको सम्बन्धमा भारतीय–अष्ट्रेलियाली समुदायको योगदानको लागि पनि धन्यवाद दिन्छौं,” उनले भने । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले जवाफ दिए, “भारत र अष्ट्रेलियाको मित्रता समयको परीक्षामा एक साथ खडा भएको छ ।”
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन