291
Shares
नयाँ दिल्ली । चिनियाँ जहाज “युआन वाङ छ” माथि सुरक्षाको मध्यनजर राख्दै भारतले नजिकबाट नियालीरहेको छ ।
भारतले यसअघि श्रीलंकामा आइपुगेको चिनियाँ सर्भेलेन्स जहाज “युआन वाङ ५” को “गतिमा निगरानी” गरिरहेको बताएको थियो । चीनले स्याटेलाइट र ब्यालिस्टिक मिसाइल प्रक्षेपण ट्र्याक गर्न युआन वाङ वर्गका जहाजहरु प्रयोग गर्ने गरेको छ ।
यो जहाज श्रीलंकामा चिनियाँ उपग्रहहरूको भूउपग्रह नियन्त्रण र अनुसन्धान ट्र्याकिङ गर्न छ । रिपोर्टहरूले सुझाव दिए कि दक्षिण भारतीय बन्दरगाहहरु माथि त्यसले निगरानी राख्न सक्ने भएपछि भारतले आफनो क्षेत्र सहित उपमहादिपको सुरक्षालाई मध्यनजर राख्दै निगरानी बढाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन