202
Shares
काठमाडौं, १ भदौं । सुन र चाँदीको मुल्यमा पाँच सयले प्रति तोलामा बुधवार गिरावट आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा तोलाको पाँच सय रुपैयाले कमि आएको छ भने चाँदीको मूल्यमा तोलामा १० रुपैया घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९५ हजार ७ सय र चाँदीको मूल्य १२ सय १० रुपैयाँ प्रतितोला कायम गरिएको छ ।
मंगलबार ९६ हजार ७ सय रुपैयाँमा छापावाल, ९६ हजार २ सय रुपैयाँमा तेजावी र १२ हजार २ सय २० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन