बसको ठक्करबाट टेम्पुमा सबार ३ जनाको मृत्यु, एक घाइते

437 Shares

रौतहट, २ भदौं । रात्री बसले यात्रुबाहक टम्पुलाई ठक्कर दिदा टेम्पु चालक सहित ३ जनाको विहिवार विहान मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार काठमाडौंबाट सर्लाही तर्फ जाँदै गरेका वागमती प्रदेश ०३—००१ ख २०१ नम्बरको यात्रुबाहक रात्री बसले विपरित दिशाबाट आउदै गरेका प्रदेश २—०२—००१ ह २१०९ नम्वरको यात्रु सबार टेम्पुलाई पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको वागमती चन्द्रपुर सडक खण्डको दुई वटा लचकाको विचमा आज विहान ५ बजेको समयमा ठक्कर दिदा ३ जनाको मृत्यु भएको हो ।
अटो टेम्पुमा सबार ४ जना मध्ये तिन जनाको घटनास्थलमा अचेत अवस्थामा पुग्दा तत्कालै उपचारको लागि चन्द्रपुर अस्पतालमा ल्याउदा चिकित्सकले मृत घोषित गरेको जानकारी दिदै इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी सन्तुप्रसाद जयसवारले सर्लाही जिल्ला वागमती नगरपालिका २ सोल्टीका ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र सोही स्थानका अटो चालक रवि मगरको मृत्यु भएको छ ।
दुर्घटनामा परेर सबिना लुंगेली मगरको दुबै खुट्टामा गम्भीर चोट लागेको हुँदा सामान्य उपचार पछि थप उपचारको लागि विरगंज तर्फ पठाइएको बताउदै डिएसपी जयसवारले बस चालक सर्लाही इश्वरपुर नगरपालिका ७ का बर्ष ३५ का चन्दनकुमार सहित बसलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको बताए ।
मृतक लुंगेली श्रीमती सबिनाको न्यूरो अस्पताल वीरगंजमा नियमित चेकजाँच गराउन जाने क्रममा बसको ठक्करबाट उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।