303
Shares
वासिंग्टन । चीनले ताइवानमा सम्भावित आक्रमणलाई लिए गरिरहेको संन्य अध्यासको विचमा अमेरिका र ताईवानको विचमा व्यापार सम्झौताको वार्ता हुने भएका छन् ।
अमेरिकी सरकारले ताइवानसँग व्यापक व्यापार सम्झौतामा वार्ता गर्ने योजना बनाएको हो । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले भन्यो कि “औपचारिक वार्तालाप” व्यापार र नियामक सहयोग बढाउनको लागि थियो जसमा घनिष्ठ आधिकारिक अन्तरक्रिया समावेश हुनेछ ।
अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले यस टापु राष्ट्रको भ्रमण गरेपछि चीनले ताइवानको नजिक सैन्य अभ्यास गरेपछि ताइवान संग व्यापारिक वार्ता गर्ने घोषणा गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन