356
Shares
नयाँ दिल्ली । भारतीय सूचना तथा प्रशारण मन्त्रालयले युट्युब न्यूज च्यानलले भ्रामक एवं भारत विरोधी सन्देश फैलाएर भारत विरोधी गतिविधि गर्ने ८ वटा युट्युब न्यूज चयानल माथि प्रतिबन्ध लगाएको छ ।
सूचना तथा प्रसारण मन्त्रालयले युट्युबमा आधारित आठ न्युज च्यानलमा प्रतिबन्ध लगाएको हो ।
“अवरोधित च्यानलहरूले नक्कली र सनसनीपूर्ण थम्बनेलहरू, समाचार एङ्करहरूको छवि र केही टिभि समाचार च्यानलहरूको लोगो प्रयोग गरी दर्शकहरूलाई समाचार प्रामाणिक छ भनेर विश्वास गर्न भ्रमित पार्ने गरेको पाइएको छ,” मन्त्रालयले भन्यो । “ब्लक गरिएका च्यानलहरूद्वारा नक्कली भारत विरोधी सामग्री मुद्रीकरण गरिएको थियो,” यसले थप्यो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन