397
Shares
वाशिंगटन । संयुक्त राष्ट्र अमेरिकाले कोभिड–१९ का कारण २६ वटा चिनियाँ उडान माथि रोक लगाएका छन् ।
अमेरिकी सरकारले चार चिनियाँ ध्वजा वाहकहरूद्वारा चीन जाने २६ उडानहरुको उडान माथि रोक लगाएका हुन् ।
चीन सरकारले कोभिड–१९ को मामिलामा केही अमेरिकी उडानहरू स्थगित गरेपछि अमेरिकाले पनि चिनियाँ उडानलाई रोक लगाएको छ । निलम्बन एयर चाइना, सियामेन एयरलाइन्स, चाइना सदर्न एयरलाइन्स र चाइना इस्टर्न एयरलाइन्सलाई सेप्टेम्बर ६ देखि सेप्टेम्बर २८ सम्म लागू रहने छ । वाशिंगटनमा चिनियाँ दूतावासले यो कदमलाई “अत्यन्त गैर जिम्मेवारपूर्ण” भनेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन