446
Shares
इश्लामावाद । पाकिस्तानमा जुनको मध्य महिना देखि भइरहेको अविरल बर्षा संग विभिन्न स्थानमा आएको बाढीमा परेर करिव ९ सय भन्दा बढि नागरिकहरुको मृत्यु भईसकेको छ ।
यस वर्षको जुन १४ देखि पाकिस्तानको विभिन्न प्रान्तहरुमा भारी वर्षा र बाढीका कारण ९०३ जनाको मृत्यु भएको छ भने १,२९३ जना घाइते भएको पाकिस्तानी सरकारी तथ्याङ्कले देखाएको हो ।
यसबाहेक, वर्षाले झण्डै पाँच लाख घरमा क्षति पु¥याएको छ, तीन हजार किलोमिटर सडक भत्किएको छ र १३० वटा पुलहरू बगाएको छ । सबैभन्दा बढी मृत्यु सिन्ध प्रान्तमा (२९३), बलुचिस्तान (२३०) र खैबर–पख्तुनख्वामा रेकर्ड गरिएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन