294
Shares
नयाँ दिल्ली । भारतीय विदेश मन्त्री एस जयशंकर र अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेज विच भेट वार्ता भएको छ ।
ल्याटिन अमेरिकाको भ्रमणको क्रममा विहिवार ब्यूनस आयर्स पुगेका विदेश मन्त्री जयशंकर र अर्जेन्टिनाका राष्ट्रपति फर्नान्डेज विच भेटावार्ता हुँदा व्यापार सम्बन्धमा वृद्धि र आणविक ऊर्जा तथा रक्षा क्षेत्रमा सहयोगको वारेमा छलफल भएको बताइएको हो ।
विदेश मन्त्री जयशकरले साता व्यापी ल्याटिन अमेरिका क्षेत्रका देशहरुको भ्रमणको सुरुआत पाराग्वे र ब्राजिल गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन