390
Shares
पूर्व विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी ये झाओयिङले आफूलाई २००० मिटर सिड्नी ओलम्पिकको सेमिफाइनलमा अन्तिम च्याम्पियन र स्वदेशी गोंग झिचाओसँग हार्न भनिएको खुलासा गरिन् ।
झाओयिङले फाइनलमा हार्ने डेनिस खेलाडी क्यामिला मार्टिनविरुद्धको षड्यन्त्र भएको बताए । उनले भनिन्, “यदि मैले सेमिफाइनल जितेको भए र क्यामिला सँग हारेको भए सारा चीनले मलाई देशद्रोही ठान्ने थियो ।”
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन