चट्याँग लागेर एकै गाउँको दुई किशोरी सहित तिनको मृत्यु

592 Shares

रौतहट, १४ भदौ । रौतहटको गरुडा नगरपालिकाको मलाही गाँउमा चट्याँग लागेर तिन जना महिलाको मृत्यु भएको छ ।
गरुडा नगरपालिका वडा नम्वर ३ मलाहीटोल गाँउकी तिनै जना धान खेतमा काम गरिरहेको अवस्थामा मंगलवार विहान ७.४० बजेको समयमा चट्याँग लागेर तिनै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
मलाहीटोल गाउँको ३९ बर्षिया सुदनिया देवि सहनी, १७ बर्षिया जगिया कुमारी सहनी र १८ बर्षिया मनिषा कुमारी सहनीको चट्याँग लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी बरुण सिंहले बताए ।
मृतक मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले भने । चट्याङ लागेर एउटै गाउँको तिनजनाको मृत्यु हुंदा सिंगो मलाहीटोल गाउँ शोककमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा संगै रहेकी बर्ष ४० कि शैलिदेवी सामान्य घाइते तथा एकदर्जन बढी महिला चट्याङ बाट प्रभावित भएको इप्रका गरुडाले जनाएको छ ।
यसैबीच गरुडा नगरपालिकाका मेयर मन्थमणी प्रसाद कलवार तत्कालै घटनास्थल पुगेर पीडित परिवार संग कुरा गर्दै नगरपालिकाबाट पिडित परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्दैं धर्यधारण गर्न इश्वरले शक्ति प्रदान गरुन भने शमवेदना प्रकट गरेको प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।