218
Shares
बेइजिंग । कोभिड महामारीको कारण चीन पुन ः एकपटक आक्रान्त बनेको छ ।
चिनियाँ सहर शेन्जेनका अधिकारीहरूले कोभिड–१९ को प्रकोपलाई रोक्नको लागि हुआकियाङबेइमा रहेको विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स बजारलाई बन्द गरेका हुन् । २४ सबवे स्टेशनहरूमा सेवाहरू संचालन गर्नमा प्रतिबन्ध लगाएका छन् ।
माइक्रोचिप र टेलिफोनका पार्टपुर्जा बेच्ने हजारौं स्टल भएका तीनवटा भवन सेप्टेम्बर २ सम्मको लागि बन्द गरिएको छ । चीनले अगस्ट २८ मा १६९६ नयाँ कोभिड–१९ मामिलाहरू रिपोर्ट गरेको छ, जसमध्ये ३५२ जनामा लक्षण देखिएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन