377
Shares
ताइपेइ । चीनले जति उत्तेजित गर्छ, त्यति नै शान्त रहेका ताइवानले निरन्तर शान्तिको प्रयास गर्नुपर्छ, ताइवानी राष्ट्रपति साई इङ्ग–वेनले ताइवान स्ट्रेटका टापुहरूमा आधारित फ्रन्ट–लाइन फोर्सहरूको भ्रमण गर्दा निर्देशन दिएको छ ।
“हामी विवाद उक्साउने छैनौं र हामी आत्मसंयमको निरन्तर अभ्यास गर्नेछौं, तर यसको मतलब यो होइन … हामी प्रतिवाद गर्न सक्र्दैनौं,” उनले थपे । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले हालै टापुको भ्रमण गरेपछि चीनले ताइवान वरिपरि धेरै अभ्यासहरू गरेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन