323
Shares
अमेरिका स्थित स्पेस टेक्नोलोजी फर्म म्याक्सरले साझा गरेको स्याटेलाइट तस्विरले पाकिस्तानका विभिन्न क्षेत्रमा बाढीको प्रभाव रहेको देखाएको छ ।
अगस्ट २८ मा खिचिएका तस्बिरहरूमा सिन्धु नदीको किनार का गाउँहरू र खेतहरू बाढीले डुबेको देखिन्छ । घातक बाढीले १,००० भन्दा बढी मानिसको ज्यान लिएको छ र भारतले पाकिस्तानलाई मानवीय सहायता प्रदान गर्ने विचार गरिरहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन