भारतमा सस्ता चिनियाँ स्मार्ट मोवाइल माथि प्रतिबन्ध लाग्न सक्ने आशंका

565 Shares

भारतमा १२ हजार भारुभन्दा कम मूल्यको स्मार्टफोनमाथि रोक लगाउने समाचारप्रति केन्द्रीय मन्त्रीले स्पष्टीकरण दिएका छन् । केन्द्रीय सूचना एवं प्रौद्योगिकी राज्यमन्त्री चन्द्रशेखरले सरकारले चिनियाँ मोबाइल कम्पनीहरूलाई उनीहरुको निर्यात बढाउन बताएको जिकिर गर्दै ती कम्पनीको १२ हजारभन्दा कम मूल्यको स्मार्टफोनमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै योजना नरहेको स्पष्ट पारेका हुन् । केही दिन अघि ब्यूमबर्गले आफ्नो एक रिपोर्टमा भारतले स्वदेशी कम्पनीहरूलाई बढावा दिनका लागि सस्ता चिनियाँ स्मार्टफोनमाथि प्रतिबन्ध लगाउन सक्ने दाबी गरेको थियो । हाल भारतीय स्मार्टफोन बजारमा चिनियाँ कम्पनीको दबदबा रहेको छ ।

चिनियाँ मोबाइल निर्माता कम्पनीमाथि कर छलीको मामिलामा आयकर विभागले अनुसन्धान गरिरहेको समयमा यो समाचार बाहिर आएको थियो । यी कम्पनीहरुमा ओप्पो र शाओमीजस्ता ब्राण्डहरु रहेका छन् ।

समाचार एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै राज्यमन्त्री चन्द्रशेखरले भने, ‘हाम्रो मन्त्रालयमा यस्तो कुनै प्रस्ताव आएको छैन । भारतीय कम्पनीहरूलाई स्थान दिइएको छ तर यो विदेशी ब्रान्डलाई बाहिर गर्नका लागि होइन ।’

बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।