दिल्लीमा किशोरीलाई गोली हानी हत्या गर्ने युवक पक्राउ

224 Shares

दिल्लीको संगम विहार क्षेत्रमा एक किशोरीलाई गोली हानेर हत्या गरेको घटना सार्वजनिक भएको छ । प्रहरीले यस घटनाका मुख्य अभियुक्त अमानत अलीलाई बिहिबार पक्राउ गरेको छ । डीसीपी बेनिता मारी जेकरले अगस्ट २५ मा अभियुक्त अमानत अलीले १६ वर्षीया किशोरीलाई सडकमा गोली हानेको जानकारी दिइन् ।
गोली किशोरीको काँधमा लागेको थियो र उनलाई अस्पतालमा भर्ना गरिएको थियो । यस घटनामा तीनजना केटा संलग्न थिए, जसमध्ये दुईजना गत हप्ता पक्राउ परेका थिए । डीसीपीले भनिन्, ‘आरोपीले ती किशोरी विगत दुई वर्षदेखि सामाजिक सञ्जालमा आफूसँग सम्पर्कमा रहेको बताएको थियो तर विगत चार–पाँच महिनादेखि किशोरीले आरोपितसँग कुरा गर्न छाडेकी थिइन् ।’
डीसीपी बेनिताले भनिन्, ‘किशोरीले तीनमध्ये एकजना अमानत अलीलाई चिन्दथिन् तर उनले हालै अलीसँग कुरा गर्न छोडेकी थिइन् । यो मामिलामा अन्य दुई अभियुक्त बबी र पवन हुन् ।’ ‘दुबै आरोपी यूपीको मुजफ्फरनगरमा भागेका थिए तर अगस्त २६ मा पक्राउ परेका थिए । अमानत अलीले आफ्नो काकाबाट हतियार पाएका थिए र उनले किशोरीलाई मार्न चाहन्थे ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।