तालिममा सिकेको सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बन्न ः नगरप्रमुख जयसवालको आग्रह

285 Shares

गरुडा(रौतहट), १६ भदौं । ग्रामिण विकास केन्द्र (आरडीसी) नेपालद्धारा रौतहटको गरुडा नगरपाकिलामा संचालित पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना अन्तर्गत आत्मनिर्भर बनाउने विभिन्न तालिमको विहिवार सम्पन्न भएको छ ।
गरुडा नगरपालिका वडा नम्वर ९ रघुनाथपुर गम्हरियामा आरडीसी नेपालद्धारा संचालित उक्त कार्यक्रम अन्तर्गत सिलाई कटाई र चुरी लहठी तालिममा सहभागीहरुलाई नगरप्रमुख कन्थमणी प्रसाद जयसवालले प्रमाण पत्र वितरण गर्दै तालिमलाई पूर्ण रुपमा सदुपयोग गरेर आत्मनिर्भर बन्न शुभकामना दिए ।
पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना अन्तर्गत ३९० घण्टे सिलाई कटाई र चुरी लहठी तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख जयसवालले घरको कामकाज गरेर त्यसै बस्नुपरेको महिलाहरुलाई यस्ता सिपको माध्यमबाट आत्मनिर्भर बन्न धेरै मद्दत हुने भएको हुँदा तालिममा प्राप्त गरेका सीपलाई व्यवहारमा उतारेमा मात्रै आत्मनिर्भर बन्न सक्ने भएको हुँदा तालिमको उद्देश्यलाई सफल बनाउन तपाईहरु मेहनेत गरेमा मात्रै सम्भब रहेको स्पष्ट पारे ।
आरडीसी नेपालकी कार्यक्रम संयोजक ममता झाको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएका थिए ।
उनले महिलाहरुको विकास र उन्नतीका लागि घरायसी उद्यमशिलता तालिम र अनेकन महिला केन्द्रित तालिममा नगरपालिकाले समन्वय गर्ने समेत जनाए । आरडीसी नेपालले सिलाई सिकेका महिलाहरुलाई २० थान सिलाई कटाई मेसिन र १० थान चुरा बनाउने औजार बितरण गरिएको आरडीसी नेपालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।