244
Shares
संयुक्त राष्ट्र संघको एक प्रतिवेदनमा चीनले सिनजियाङ प्रान्तमा उइगर मुस्लिम र अन्य जातीय समूहहरू विरुद्ध मानवअधिकार उल्लङ्घन गरेको आरोप लगाएको छ ।
बेइजिङले बिहीबार उक्त प्रतिवेदनलाई पश्चिमा राष्ट्रहरूले मनगढन्ते भन्दै अस्वीकार गरेको थियो ।
वर्षौंदेखि, मानवअधिकार संगठनहरू चीनले चरमपन्थीलाई कम गर्न अल्पसंख्यक समूहहरूलाई हिरासत शिविरमा राखेको आरोप लगाउँदै आएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन