379
Shares
रौतहट, २१ भदौं । नेकपा माओवादी केन्द्रको रौतहट क्षेत्र नम्वर १ को क्षेत्रीय बैठकबाट प्रतिनिधि सभामा पूर्व मन्त्री सत्यनारायण भगतलाई एक रुपमा सिफारिस गरिएको छ ।
क्षेत्र नम्वर १ को मंगलवार बसेको क्षेत्रिय बैठकबाट युवा एवं जुझारु माओवादी नेता भगतको नाम एक रुपमा सिफारिस गरेर पठाइएको हो ।
क्षेत्र नम्वर १ प्रदेश क मा श्रीप्रसाद मुखिया, भगत नारायण यादव, प्रदेश नम्वर ख बाट रामानन्द महतो, रघुनाथ सहनी, विरेन्द्र पाण्डे, रामविनय यादव र जयप्रकाश यादवको प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाउनका निमित्त नाम सिफरिस गरिएको माओवादीका युवा नेता एवं दुर्गा भगवती ३ का वडाध्यक्ष डिके झाले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन