214
Shares
चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तमा तिन दिन अघि गएको ६.८ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
भवनमा क्षति पुगेपछि ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको हो । भूकम्पका कारण करिब २४० घर भत्किएको रोयटर्सले जनाएको छ । यो सिचुआन प्रान्तमा सन् २०१७ यताकै शक्तिशाली भूकम्प भएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन