चिनिया कपडा उद्योग धराशायी हुँदै

343 Shares

यितेन्द्र शर्मा
घरेलु बजारमा घटदो माग, खस्किदों आयात र अमेरिकी प्रतिबन्धका कारण केही समय अघि उदीयमान रहेको चीनको कपडा उद्योग अहिले भने धराशायी हुँदैछ । फाईनान्सियल पोष्टका अनुसार सन् २०२० यता कपडाको माग खस्किदै गएकोछ, सन् २०२२ मा मात्रै अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले माग घटेको छ ।
चीनलाई विश्वकै सबैभन्दा ठुलो कपडा उत्पादक देश मानिन्छ । यस उद्योगले चीनको कुल गार्हस्थ उत्पादनको ७ प्रतिशत हिस्सा ओगटेको छ । यस अघि अमेरिकाले चिनिया कारखानाले सिन्जियाङ्ग प्रान्तमा बसोवास गर्ने अल्पसंख्यक उइगर मुसलमानहरुलाई जवरजस्ती श्रममा लगाएको भन्दै चीनवाट कपासको आयातमा प्रतिबन्ध लगाएको थियो यस कारण सिन्जियाङ्गमा ३० लाख टन भन्दा धेरै कपास विक्री हुन नसकेको जनाइएको छ ।
चीनको उद्योग धराशायी भए सँगै यसको विकल्पमा रहेका अन्य एसियाली मुलुकमा भने कपडा उद्योग फस्टाएको पाइएको छ । भारत, बंग्लादेश र भियतनाम जस्ता देशमा विदेशवाट कपडाको माग बढदै जान थालेको छ । भियतनाम र बंग्लादेशको तुलनामा भारतमा कपडाको उद्योग बढी संख्यामा रहेका कारण यसले नै चिनिया बजार ओगटने सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।