स्मार्टच्वाइसले ल्यायो थ्रि डी बम्पर उपहार योजना

286 Shares

काठमाडौं, २७ भदौं । नेपालीहरुको महान चाँड पर्व विजयादशमीलाई मध्य नजर राख्दै स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले थ्रि डी बम्पर उपहार योजना सार्वजनिक गरेको छ ।
बम्पर अपर उपहार योजना अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्डको प्रयोगकर्ताहरुले कुनैपनि सामानको खरिदमा पोस मार्फत विद्युतीय कारोवार गर्दा ३३.३३ प्रतिशत सम्म क्यासब्याक प्राप्त गर्न सकिने छन् । अहिले सम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिएका ग्राहकहरु छिटै कार्ड जारी गर्ने कुनैपनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न आग्रह गरिएको छ ।
एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकहरु पनि यो अफर मार्फत १,२०० सम्म क्यास्ब्याक प्राप्त गर्न सक्ने व्यवस्था गरिएका छन । १,५०० बराबर को पोस कारोबारमा ५०० र ३,००० को कारोबार मा १,००० क्यास्ब्याक प्राप्त गर्न सकिने पनि यो अफर मार्फत सबै एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३।३३ प्रतिशत सम्मको क्यास्ब्याक प्राप्त गर्न सक्ने बताइएको छ । यो अफर असोज मसान्त सम्म जारी रहने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।