261
Shares
सौराहा, ३० भदौ । नेपाल फोटो पत्रकार महासंघका दोश्रो महाधिवेशनमा रौतहटका तीन जना पत्रकार कदर पत्रबाट सम्मानित गरिएको छ ।
चितवनको पर्यटक नगरी सौराहामा आयोजित दोश्रो महाधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथि वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले रौतहट शाखा अध्यक्ष प्रभातकुमार झा, वरिष्ठ उपाध्यक्ष शिवपुरी र फणीदेव महतलाई सम्मान गरिएको हो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन