204
Shares
सिमरा, ३० भदाै । दसैं, तिहार र छठ पर्वका लागि नेपाल राष्ट्र बैंकले उपत्यका बाहिर असोज २ गते देखि नयाँ नोंट साट्ने भएको छ ।
उपत्यका भित्र हिजाे देखि नयाँ नोंट साट्न थालेको राष्ट्र बैंकले उपत्यका बाहिर असोज २ गते देखि नयाँ नोंट उपलब्ध गराउँने भएको हो ।
राष्ट्र बैंकका अनुसार सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोंट साट्न सक्ने छन् । ५, १०, २०, ५० र १०० रुपैयाँको एक/एक वटा बन्डल नोंट साट्न सकिने बताईएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन