289
Shares
हेटौंडा, ३० भदाै । किशोरीलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा हेटौंडा बसपार्कबाट एक जना महिला पक्राउ परेकी छिन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० ठूलो बसपार्कमा किशोरीहरुलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले हाेटल सञ्चालकलाइ पक्राउ गरेका हुन् ।
बसपार्क स्थित निहारिका होटल सञ्चालकले किशोरीहरुलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको भन्दै पक्राउ गरिएको ४० वर्षिया महिलाको प्रहरीले परिचय सार्वजनिक गरेकाे छैन ।
२२ भदौमा पक्राउ परेको होटल सञ्चालक विरुद्ध म्याद थप गरिएर अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ । उक्त होटलबाट अन्य किशोरीलाई पनि उद्दार गरिएको बुझिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन