259
Shares
मुख्य धाराको अमेरिकी मिडियाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्धको समय अहिले नभएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिलाई प्रशंसा गरेको छ ।
“मोदीले युक्रेनको युद्धमा पुटिनलाई सुझाव दिए,” वाशिंगटन पोस्टले लेख्यो । न्युयोर्क टाइम्सले आफ्नो हेडलाइनमा भन्यो, “भारतका नेताले पुटिनलाई अहिले युद्धको युग होइन भन्नुभएको छ ।”
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन