351
Shares
इशलामावाद । युनिसेफले जारी गरेको प्रतिवेदनमा जुनको मध्य देखि पाकिस्तानमा आएको विनाशकारी “सुपर बाढी” मा परेर एक करोड ६० लाख बालबालिकाहरु प्रभावित भएको छ ।
पाकिस्तानमा “सुपर बाढी“ बाट करिब १ करोड ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले जनाएको हो ।
“साना केटाकेटीहरू पिउने पानी, खानेकुरा र जीविकोपार्जन नभई आफ्नो परिवार सँग खुला ठाउँमा बसिरहेका छन्, क्षतिग्रस्त भवनहरू, बाढीको पानीमा डुबेर र सर्पको बसोबासमा परिणत भएको हुँदा त्यहाँ नयाँ जोखिम र जोखिमहरूको फराकिलो दायरामा परेका छन् ।” युनिसेफका प्रतिनिधि अब्दुल्ला फदिलले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन