काठमाडौं, २ असोज । स्मार्ट च्वाइस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भीस दिने सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले संचालन गर्दै आएको स्मार्ट क्यूआर र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमती लिएका गेठवे पेमेन्ट सर्भीसले संचालन गर्न तयारी गरेका युपीआई नेपाल क्यूआर बिच अन्तर आबद्धताको लागि सझौता गरिएको हो ।
विगत २० बर्ष देखि नेपालीहरुको मनमा राजगर्दै आएका एससीटी युपिआई कार्ड, स्मार्ट क्यूआर लगायतको भुक्तानी सुविधा दिदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिज र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इण्डिया मा आबद्ध भुक्तानी संयन्त्र मार्फत नेपाल र इण्डिया बिच कारोवार गर्न सकिने सेवा सुरु गर्ने अन्तिम चरणमा तयारी रहेको गेटवे पेमेन्ट सर्भीस विच एतिहासिक सम्झौताबाट दुबै मुलुकको समग्र डिजिटल भुक्तानी प्रणाली विकासमा टेवा पुग्ने प्रबन्ध पक्षले विश्वास लिएको स्माट
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन