335
Shares
बेलायतको लेस्टरमा हिन्दू र मुस्लिम समुदायका समूहहरू बिच सडकमा झडप हुँदा पछिल्ला केही दिनहरूमा ठूलो मात्रामा अशान्ति भएको रिपोर्ट गरिएको छ ।
भारत–पाकिस्तान एसिया कप टि २० क्रिकेट खेलको दिन अगस्ट २८ मा तनाव पहिलो पटक रिपोर्ट गरिएको थियो । सप्ताहन्तमा भएको हिंसात्मक झडपपछि कम्तीमा १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन