169
Shares
नयाँ दिल्ली । बेलायतको लेस्टरमा हिन्दुहरु माथि भएको अक्रमणको विषयलाई लिएर विश्व हिन्दु परिषदले गम्भीर चिन्ता व्यक्त गर्दै बेलायती प्रधानमन्त्रीलाई पत्र लेखेका छन् ।
विश्व हिन्दु परिषदले बुधवार बेलायतका प्रधानमन्त्री लिज ट्रसलाई “इस्लामिक चरमपन्थीहरूद्वारा लेस्टर र बर्मिंघममा हिन्दूहरूमाथि गरेको हिंसा“ विरुद्ध कारबाही गर्न आग्रह गरेको हो ।
ट्रसलाई लेखेको पत्रमा, विश्व हिन्दु परिषदले भन्यो कि यो “गहिरो चिन्तित र चिन्तितको विषय छ” , र हिन्दूहरूलाई उनीहरूको सम्पदा, परम्परा, संस्कृति र धर्मका प्रतीकहरूलाई हटाई हिन्दुहरु माथि सुनियोजित षड्यन्त्रको संज्ञा दिदै यस्ता आतातायी प्रवृति विरुद्ध एक्सनमा आउने विएपीले वेलायती प्रधानमन्त्रीलाई पत्र लेखेको बुझिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन