आइएमई पे मार्फत फोन पे मा क्युआर स्क्यान गरेमा १ लाख जित्ने मौका

253 Shares

काठमाडौं, ७ असोज । आइएमई पे र फोन पे बीच सझदारी सम्झौता भएको छ ।
आइइमई पे का निमित्ति प्रमुख कार्यकारी अध्यक्ष आमोद भटराई र फोन पे का विजनेस डेब्लपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेर सम्झदारी पत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौता अनुसार क्यूआर स्क्यान गर्दा १ लाख सम्म जित्न सकिने प्राप्त हुने भने त्यसको बाहेक अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्पन गरिएका छन् । बडा दशै र तिहार चाँड पर्वलाई मध्य नजर राख्दै फोन पे ले दशैमा १० दिन र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेका छन् । अफर मार्फत प्रयोगकर्ताहरु हरेक दिन आइएमई पे मार्फत फोन पे मा क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा एक लाख सम्म जित्ने मौका पाउने हुने आइएमई द्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आउदो असोज १४ गते पर्ने आइएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोन पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत सम्म छुट (अधिक्तममा रु. १००) पनि प्राप्तगर्न सक्नेछ ।
समझदारीले प्रयोगकर्ताहरुलाई चाडपर्वको किनमेल गर्न सहजता पु¥याउनुका साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले विश्वास राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।