277
Shares
नयाँ दिल्ली । शान्तिको राग अलापने पाकिस्तानले आतंकवादलाई पनाह दिएको आरोप भारतले लगाएको छ ।
भारतले संयुक्त राष्ट्र महासभामा पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफको भनाइको तिव्र रुपमा आलोचना गर्दै आतंकवाद र शान्ति एक साथ अघि नबढ्ने बताएको हो ।
संयुक्त राष्ट्रका लागि भारतीय मिशनका प्रथम सचिव मिजितो भिनिटोले भने, “आफूले छिमेकीहरू सँग शान्ति खोजेको दाबी गर्ने राजनीतिले सीमापार आतंकवादलाई कहिले पनि प्रायोजित गर्दैनन त यसले भयानक मुम्बई आतंकवादी हमलाका योजनाकारहरूलाई आश्रय किन दिएको छ । उनीहरूको खुलासा गर्दै अस्तित्व अन्तर्राष्ट्रिय समुदायको दबाबमा मात्रै हो ।”
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन