302
Shares
नयाँ दिल्ली । भारतका लागि बेलायती उच्चायुक्त एलेक्स एलिसले भनेका छन्, ‘हाम्रो ध्यान भारततर्फ सरेको छ, पाकिस्तान पहिलेजस्तो प्रभावशाली छैन ।
उनले भने, “म भन्छु, यो ’क’ भएको इन्डो–पाक भन्दा ’सी’ भएको इन्डो–प्याक हो” । पाकिस्तानले अफगानिस्तानबाट फिर्ता लिएपछि बेलायतको सम्बन्धमा धेरै परिवर्तन आएको छ, उनले थपे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन