192
Shares
काठमाडौं । नेपालको उत्तरी छिमेकी देश चीनले विगत दुई बर्ष अघि देखि कोभिडको कारण देखाउदै बन्द गरेका सीमानाकाको कारण नेपालमा हिमालयन खसीबोका आयातमा प्रतिकुल असर पर्दा नेपाली व्यवसायी प्रभावित भएका छन् ।
नेपाल–चीन नाका कोरला नाका नखुलेपछि तिब्बतबाट हिमालयन खसीबाख्रा आयात गर्न नसक्दा नेपाली व्यवसायी प्रभातवित भएका हुन् । चीनले नाका नखुलेपछि कोरलाको नाका बन्द हुँदा व्यापारीले दशैंमा हिमालयन खसीबोका ल्याउन पाएनन ।
व्यवसायीहरुले मुस्ताङबाट हिमाली बोका र च्याङग्रा ल्याएर दशैका उपभोक्ताहरुको मागलाई पुरा गर्न बाध्य भए । उनीहरुका अनुसार दशैंका लागि दुई सय ५० वटा च्याङग्रा काठमाडौं ल्याएका थिए । मुस्ताङमा एउटा स्वस्थ च्याङ्ग्राको मूल्य ४० हजार रुपैयाँ पर्छ भने अन्य ठाउँमा ४५ हजारभन्दा बढीमा बिक्री हुन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन