316
Shares
रौतहट, २३ असोज । सत्तारूढ गठबन्धनका उम्मेदवार संगै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरमा पुगेका छन् ।
रौतहट क्षेत्र नम्बर १ अन्तर्गत क बाट नागेन्द्र साह र ख बाट कृष्णप्रसाद यादव संगै माधवकुमार नेपाल उम्मेदवारी दर्ता गर्न गौर नपाको कार्यालयमा पुगेका हुन् ।
हुनत नेपाल १२ बजेको समयमा उम्मेदवारी दर्ता गराएपनि उनका गठबन्धन भित्रका दुवै प्रदेश उम्मेदवार संगै पुगेर उनीहरुको हौसला बढाएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन